आइयूसीएनको रिजनल काउन्सिलरमा रोशनी अधिकारी निर्वाचित

आइयूसीएनको रिजनल काउन्सिलरमा रोशनी अधिकारी निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन) को साउथ एण्ड इस्ट एसियाको रिजनल काउन्सिलरमा नेपालबाट रोशनी अधिकारी पाठक निर्वाचित भएकी छन् ।

आइयूसीएनका सदस्य राष्ट्रका प्रतिनिधिले गरेको मतदानमा अधिकारीले सर्वाधिक दोश्रो मत पाएकी हुन् ।

सात देशका उम्मेदवार रहेकोमा पाँच देशका उम्मेदवार निर्वाचित भएका छन् ।