काठमाण्डु – हिन्दू नेपालीहरूको पर्व तिहारसँगै राजधानी काठमाण्डु शहर झिलिमिली बत्तीले सजिएको छ ।
तिहारमा झिलिमिली बत्ती, फूल लगायत लगाएर घर सजाउने गरिन्छ, घर मात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तीले सजिएका छन् ।
बत्तीहरूले गर्दा रातको समय काठमाण्डु थप आकर्षित भएको छ । यसबेला काठमाण्डु उपत्यका वरिपरिका डाँडाहरूबाट हेर्दा काठमाण्डु रोमाञ्चक देखिएको छ ।







तस्वीरहरू : बिजेन अमात्य/नेपाल न्यूज बैंक




प्रतिक्रिया