खेलकुद मन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालय र मातहत सबै निकायको बैठक लाइभ गर्ने

खेलकुद मन्त्री गुप्ताको पहिलो निर्णय : मन्त्रालय र मातहत सबै निकायको बैठक लाइभ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन्।

कार्यभार सम्हाल्दै उनले मन्त्रालय र मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन्।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएसँगै उनले मन्त्रालयको कार्यकक्ष पुगेर उनले कार्यभार सम्हालेका हुन्।