काठमाण्डु – दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ।
बिहीबार १० बजेर ४० मिनेटमा ४.१ म्याग्निच्यूडको भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल–भारत सीमालगायतका आसपासका क्षेत्रमा भूकम्प महशुस भएको थियो।
भूकम्पबाट क्षति भएनभएको कुनै विवरण प्राप्त भएको छैन।




प्रतिक्रिया