रेडियो अडियोका सञ्चालक खनियाँ घरमा मृत फेला

रेडियो अडियोका सञ्चालक खनियाँ घरमा मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सञ्चारकर्मी दीपेन्द्र खनियाँ काठमाण्डुमा मृत फेला परेका छन् ।

आईतबार काठमाण्डुको थापागाउँस्थित आफ्नै घरमा उनी मृत फेला परेका छन् ।

प्रहरीका अनुसार उनी भर्‍याङमा झुण्डिएको अवस्थामा फेला परेका छन् । मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनी रेडियो अडियोका कार्यकारी अध्यक्ष रहेका छन् ।