गायक सूर्य बिरही साउँदको ‘रंगी चरी’ बजारमा (भिडियोसहित)

गायक सूर्य बिरही साउँदको ‘रंगी चरी’ बजारमा (भिडियोसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी- नेपाली देउडा गीत संगीतमा आफ्नो फरक पहिचान बनाउन सफल गायक सूर्य बिरही साउँद। दर्शक श्रोताका रोजाइमा परेका गायक बिरही मध्य तथा सुदूरपश्चिमका भेगमा चलनचल्तीका रितिरिवाज परम्परागत सस्कृतिलाई टपक टिपेर गीतमा ढाल्न माहिर छन्।

गायक बिरहीले दिनप्रतिदिन एकपछि अर्को फरक धारका डेउडा गीत बजारमा ल्याएका छन्। गायक बिरहीका हरेक गीतमा मौलिकता लुकेकै हुन्छ यस पटक पनि बझाङ जिल्ला अन्र्तगत खप्तड छान्ना देउडा समाजको पहिलो एल्वम् रंगी चरीको भिडियो बजारमा आएकोछ ।

भीम थापा नायकको शव्द तथा माया पाण्डे र सूर्य बिरही साउँदको संगीतमा रहेको उक्त गीतमा सूर्य बिरही साउँद र माया पाण्डेको सुमधुर आवाज रहेको छ।

भिडियो