पेस्तोलसहित १ जना पक्राउ

पेस्तोलसहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – दमक नगरपालिका–८ बाट पेस्तोल १ थान,  म्याग्जिन १ थान र गोली १५ राउण्डसहित स्थानीय २५ वर्षीय सरोज पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।

लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।