दाङ – दंगीशरण गाउँपालिका–३ पदमपुर बस्ने १० वर्षीय निरज चौधरीको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
बबई नदीमा जेनेटरबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया