एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा

एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा


काठमाण्डु– एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा भएको छ।

महान्यायाधिवक्ताको कार्यालयले मंगलबार ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको हो ।

उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ।

सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

सूची