काठमाण्डु– स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन्।
काफ्लेले आइतबार स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
बिमा कार्यक्रम चलाउन सरकारको सहयोग चाहिने बताउँदै आएका थिए । अस्पतालहरुलाई ११ अर्ब रकम भुक्तानी गर्न बाकीँ रहेकाे छ । बिमा कार्यक्रम संकटमा परेपछि उनले राजीनामा दिएका हुन् ।




प्रतिक्रिया