काठमाण्डु– आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट उम्मेदवारी दर्ता गराउँदै छन्।
शाहले आज बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
दमकको गोरखा डिपार्टमेन्ट स्टोर नजिकैबाट बाजागाजासहितको टोलीका साथ उनी उम्मेदवारी दर्ताका लागि निर्वाचन कार्यालय पुग्ने कार्यक्रम रहेको छ।




प्रतिक्रिया