रेनु दाहालले बुझाइन् राजीनामा

रेनु दाहालले बुझाइन् राजीनामा


काठमाण्डु– भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजीनामा दिएकी छन् ।

दाहालले मंगलबार बिहान उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा दिएकी हुन् ।

चितवन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी छिन् ।

उनले आज मह्यान्ह १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन् ।