कांग्रेसले टुङ्ग्यायो ११४ क्षेत्रको उम्मेद्वारको नाम (सूची)

कांग्रेसले टुङ्ग्यायो ११४ क्षेत्रको उम्मेद्वारको नाम (सूची)


काठमाण्डु– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ ।

आज मनोनयन दर्ताको समय रहेपनि अझै बाँकी क्षेत्रको मनोनयन टुंग्याउन सकेको छैन ।

बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसदीय बोर्ड निरन्तर प्रयासमा रहेको सचिवालयले जनाएको छ ।