तेह्रथुमको चुनावी अभियानमा बालेन (तस्बिरहरू)

तेह्रथुमको चुनावी अभियानमा बालेन (तस्बिरहरू)


काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुममा चुनावी अभियानमा व्यस्त भएका छन् ।

त्यहाँ उनले वसन्तपुरको चोलुङ पार्कको अवलोकन पनि गरेका छन् ।

उनले जिल्ला भ्रमणको क्रममा शनिबार तेह्रथुम पुगेर पार्कको अवलोकन गर्दै स्थानीय जनतासँगलाई पनि भेटेका छन् ।