झापा–५ मा बालेनको चुनावी अभियान तीव्र (तस्विरहरु)

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र (तस्विरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका हुन्।

सोमबार साँझ झापा पुगेका बालेनले मंगलबार बिहानै रास्वपा कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गरेका छन्।

यस्तै, आज झापाका मतदाताहरूसँग भेटघाट गरी उनीहरूको समस्या सुन्ने कार्यक्रम रहेको बालेनको सचिवालयले जनाएको छ।