काठमाण्डु – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगमा ६३ राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा कुल ३ हजार १३५ जना उम्मेदवार कायम भएका छन् ।
हेर्नुहोस् सूची –




प्रतिक्रिया