काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह शुक्रबार गोरखा बजारमा चुनावी कार्यक्रम गर्ने भएका छन् ।
पार्टीका अनुसार शाह शुक्रबार साँझ ६ बजे नुवाकोट र धादिङ हुँदै गोर्खाको आरुघाट मार्ग प्रयोग गरी गोरखा बजार जाने छन् ।
उनले गोरर्खा बजारमा साँझ स्थानीय नागरिक तथा पार्टी कार्यकर्तासँग भेटघाट तथा संक्षिप्त संवाद गर्नेछन् ।
भेटघाट कार्यक्रम गोरखा बजारको मुख्य क्षेत्रमा हुनेछ ।




प्रतिक्रिया