चितवन–३ मा रास्वपाकी सोवितालाई अग्रता

चितवन–३ मा रास्वपाकी सोवितालाई अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –चितवन–३ मा भइरहेको मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमले शुरूवाती अग्रता लिएकी छिन् ।

पछिल्लो परिणाम अनुसार गौतमले ९ सय २५ मत प्राप्त गरेकी छिन् ।

नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६ सय ७९ मत र एमालेका शङ्कर राज थपलियाले २ सय २ मत प्राप्त गरेका छन् ।