झापा–५ : ओलीविरुद्ध बालेनलाई अग्रता

झापा–५ : ओलीविरुद्ध बालेनलाई अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- झापा–५मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।

रास्वपाका उम्मेदवार बालेन्द्र शाह ३१६० मतसहित अग्र स्थानमा छन् ।

उनलाई एमालेका उम्मेदवार केपी ओलीले १३६१ मतका साथ पछ्याइरहेका छन्।

शाह र ओली दुवै प्रधानमन्त्री पदका उम्मेदवार समेत रहेका छन्।