काठमाण्डु – धनुषा–३मा रास्वपाका मनिष झा फराकिलो मतान्तरले अग्रता कायम गरेका छन्।
पछिल्लो मतपरिणाम अनुसार झाले ३ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले ९ सय ९९ मत पाएका छन्।
यस्तै, नेकपा एमालेका जुली महतोले ५ सय ७६ मत पाएकी छिन्।




प्रतिक्रिया