ललितपुर–१ मा कांग्रेसका उदय शमशेर अगाडि

ललितपुर–१ मा कांग्रेसका उदय शमशेर अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ललितपुर–१ मा प्रारम्भिक मतगणनामा उदयशम्शेर राणाले अग्रता लिएका छन्।

हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जबराले १ हजार ५५१ मत प्राप्त गरेका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७१० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। यस्तै एमालेका चेतनाथ सञ्जेलले ५९५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका सुनिल महर्जनले १६८ मत प्राप्त गरेका छन्।