६५ क्षेत्रको मतगणना जारी, रास्वपालाई ४९ स्थानमा अग्रता

६५ क्षेत्रको मतगणना जारी, रास्वपालाई ४९ स्थानमा अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

पछिल्लो मत गणना विवरणअनुसार ६५ वटा क्षेत्रको मतगणना चलिरहँदा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४९ क्षेत्रमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले ७ ठाउँमा अगाडि छ भने एमालेले ४ क्षेत्रमा तथा नेपाली कम्युनिष्ट पार्टीले ३ क्षेत्रमा अग्रता लिएको छ ।

यस्तै राप्रपा र श्रम संस्कति पार्टीले १/१ क्षेत्रमा अग्रता लिएका छन् ।