सर्लाही ४ : कांग्रेस सभापति गगनभन्दा अमरेश २ हजार मतले अगाडि

सर्लाही ४ : कांग्रेस सभापति गगनभन्दा अमरेश २ हजार मतले अगाडि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार अमरेश कुमार सिंहले अग्रता कायमै राखेका छन् ।

हालसम्मको मतगणनाअनुसार रास्वपाका अमरेशकुमार सिंहले ४ हजार ४९६ मत पाउँदा कांग्रेसका गगन २ हजार ५३० मत पाएका छन् ।

नेकपा एमालेका अमनिशकुमार यादवले ६४३ मत पाएका छन् ।