रसुवामा कांग्रेसका उम्मेदवार आचार्य विजयी

रसुवामा कांग्रेसका उम्मेदवार आचार्य विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार वसन्त भट्टलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् ।

आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दा भट्टले ५ हजार ५७१ मत पाएका छन् ।