काठमाण्डु – रुपन्देही – ४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् ।
उनले २८०६६ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।




प्रतिक्रिया