काठमाण्डु – कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उत्तमप्रसाद पौडेल विजयी भएका छन् । एमालेको विरासत भत्काउँदै पौडेलले ३१ हजार ९ सय ११ मत प्राप्त गरेर उनि विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका रश्मी आचार्यले ७ हजार ४ सय ९३ मत पाए । यसैगरी नेपाली कांग्रेसका माधव प्रसाद बास्तोलाले ६ हजार ५ सय मत पाए ।




प्रतिक्रिया