ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी

ललितपुर-२ मा रास्वपाका जगदीश खरेल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल विजयी भएका छन्।

खरेलले ११ हजार ५४७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले १ हजार ५२१ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार १३६ मत प्राप्त गरेका छन्।