बझाङमा एमालेका ऐन महर विजयी

बझाङमा एमालेका ऐन महर विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश रसाईलीलाई २ हजार ३८६ मतअन्तरले पराजीत गर्दै महर विजयी भएका हुन् ।

बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले ९ हजार २३४ मत प्रापणत गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।