३४ क्षेत्रको नतिजा सार्वजनिक, सबै परिणाम एकै ठाउँमा

३४ क्षेत्रको नतिजा सार्वजनिक, सबै परिणाम एकै ठाउँमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमणडु – प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये अहिलेसम्म ३४ क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

१६१ क्षेत्रमा मतगणना जारी छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार मत सार्वजनिक भएका ३४ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २५ क्षेत्रमा विजयी भएको छ ।

यस्तै नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २ र एमालेले १ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् ।

मतगणना भइरहेका अधिकाशं क्षेत्रमा रास्वपाकै उम्मेदवाहरू अगाडि छन् । रास्वपा ९३, कांग्रेस १०, एमाले १०, नेकपा ११, श्रम संस्कृति पार्टी ५ र राप्रपा १ क्षेत्रमा अगाडि छन् ।

रास्वपा

बुद्धिप्रसाद पन्त–पर्सा–१ बाट २७ हजार २७४ मत

सागर भुसाल –पर्वत २६ हजार ५६१ मत

अरबिन्द साह बारा–३ ४० हजार ६९७

रवि लामिछाने– चितवन–२ बाट ५४ हजार ४०२ मत

रुकेश रन्जित–भक्तपुर– १ ३३ हजार ४३६ मत

सुनिल केसी– काठमाण्डु–२ ३४ हजार २३८ मत

प्रमोद कुमार महतो– महोत्तरी–१ बाट ३४ हजार ६३६ मत

धनञ्जय रेग्मी –स्याङ्जा–१ २९ हजार ७१ मत

सुरेशकुमार चौधरी–बाँके–१५२ हजार ७९२ मत

खगेन्द्र सुनार–बाँके–३ २९ हजार ५५१ मत

कन्हैया बनिया–रुपन्देही–४ २८ हजार ६६

रुविना आचार्य–मोरङ–६ ५५ हजार ५१३

डीपी अर्याल–काठमाण्डु ९ ३५ हजार ९३ मत

मनिष झा–धनुषा–३ ४३ हजार १४२ मत

सन्तोष राजवंशी–मोरङ–४ ४० हजार ८३३ मत

बिना गुरुङ–कास्की–३ ३७ हजार ७५० मत

प्रदीप बिष्ट –काठमाण्डु–१० ३७ हजार ४६९ मत

उत्तम प्रसाद पौडेल–कास्की–२ ३१ हजार ९११ मत

सस्मित पोखरेल–काठमाण्डु–५ ३० हजार ७३७ मत

पुकार बम–काठमाण्डु–४ २९ हजार २४२ मत

गणेश पराजुली–काठमाण्डु–७ २७ हजार ८०५ मत

राजुनाथ पाण्डे–काठमाडु–३ १८ हजार ७५७ मत

विराजभक्त श्रेष्ठ–काठमाण्डु–८ २४ हजार ५९२ मत

शिशिर खनाल–काठमाण्डु–६ २७ हजार ७१९ मत

रञ्जु न्यौपाने दर्शना–काठमाण्डु–१ बाट १५ हजार ४ सय मत

कांग्रेस

तेह्रथुम–सन्तोष सुब्बा ११ हजार ५६१ मत

दैलेख–१ मा बासना थापा १२ हजार ३७२ मत

रसुवा–१ मोहन आचार्य १० हजार ६५६ मत

मुस्ताङ–योगेश गौचन थकाली ३ हजार ३०७ मत

मनाङ–टेकबहादुर गुरुङ २ हजार ४१५ मत

नेकपा

कालिकोट–महेन्द्रबहादुर शाही ११ हजार ३३८ मत

रुकुमपूर्व–पुष्पकमल दाहाल प्रचण्ड १० हजार २४० मत

एमाले

बाँके–२ मोहम्मद इस्तियाक राई २४ हजार ६४७ मत

स्वतन्त्र

म्याग्दी–महावीर पुन २२ हजार ८५० मत