काठमाण्डु – सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ ।
सुरुदेखि नै अग्रता बनाएका रास्वपा उम्मेदवार अमरेशकुमार सिंह निकट प्रतिद्वन्द्वी कांग्रेसका गगन कुमार थापा भन्दा ६ हजार ५५३ मतले अगाडि छन् ।
पछिल्लो मतपरिणाम अनुसार थापाले ९ हजार ६७४ मत प्राप्त गर्दा सिंहले १६ हजार २२७ मत पाएका छन् ।
त्यस्तै एमालेका अमनिश कुमार यादवले ३ हजार २६२ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीका रजनिश रायले ७ सय ३ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया