यस्तो बन्दैछ नयाँ संसद् बैठकका लागि अस्थायी कक्ष

यस्तो बन्दैछ नयाँ संसद् बैठकका लागि अस्थायी कक्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी चैत १२ गते बस्ने नयाँ प्रतिनिधि सभाको पहिलो बैठकका लागि नयाँ बैठक कक्ष निर्माणको तयारी तीव्र भइरहेको छ ।

सिंहदरबारस्थित संसद् भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाईका कामहरू भइरहेका छन् ।

(फोटो/भिडियो: सक्षम घिमिरे, दामोदर सापकोटा (नेपाल न्यूज बैंक)