काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिसभा सदस्यहरूले ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित गरेका छन् ।
संसदीय दलको बैठकले खुस्बु ओलीलाई मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।





प्रतिक्रिया