एनपीएलमा आज ‘ब्रेक’

एनपीएलमा आज ‘ब्रेक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार कुनै पनि खेल राखिएको छैन।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबारका गि प्रतियोगितामा विश्राम (ब्रेक)को दिन तय गरेको हो।

एनपीएलमा शनिबार दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ। यस्तै दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दैछन्।