काठमाण्डु– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा मन्त्रालयबाट बाहिरीएका छन् । ६ महिना अघि मन्त्री नियुक्त भएका सिन्हालाई बुधबार सचिवालयका कर्मचारीले बिदाइ गरेका हुन्।
सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगै कानुन तथा संसदीय मामिला र संस्कृति तथा पर्यटन मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए।
पूर्वन्यायाधीशसमेत रहेका सिन्हाले तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।




प्रतिक्रिया