काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीले संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले संसदिय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
सांसदहरूको बैठक बसेर वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी छ ।
दिउँसो प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण पश्चात सुरु भएको बैठक जारी रहेको छ ।




प्रतिक्रिया