तस्वीरमा हेर्नुहाेस् प्रधानमन्त्री र मन्त्रीहरूको शपथ

तस्वीरमा हेर्नुहाेस् प्रधानमन्त्री र मन्त्रीहरूको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा १०८ जना बटुकले स्वस्तिक वाचन, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन र सात जना ब्राह्मणले शंखनाद गरेका थिए ।