महान्यायाधिवक्ता भण्डारीद्वारा राजीनामा

महान्यायाधिवक्ता भण्डारीद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको पालामा नियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिएकी छन् ।

उनले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

उनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले भदौ २९ गते महान्यायाधिवक्तामा नियुक्ति गरेकी थिइन् । नयाँ सरकार बनेपछि राजीनामा दिने परम्परालाई निरन्तरता दिँदै भण्डारीले पदत्याग गरेकी हुन् ।