ओली पक्राउको विरोधमा एमाले सडकमा

ओली पक्राउको विरोधमा एमाले सडकमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमाले सडकमा उत्रेको छ ।

एमालेका कार्यकर्ताहरू काठमाण्डुको चावहित क्षेत्रमा सडक प्रदर्शनमा उत्रेका हुन् ।

कार्यकताहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

शनिबारै बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले पक्राउ गरेको हो ।

ओलीको प्रक्राउबारे पार्टीको धारणा सार्वजनिक गर्न एमाले सचिवालयको बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी छ ।