एमालेका पूर्वसभासद् मल्ल बलात्कार आरोपमा पक्राउ

एमालेका पूर्वसभासद् मल्ल बलात्कार आरोपमा पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् ।

मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उनी पूर्व संविधानसभा सदस्य हुन् । बलात्कार गरेको आरोपमा मल्लविरुद्ध १ महिलाले प्रहरीमा उजुरी दिएकी छन् ।