काठमाण्डु– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहाईको माग गर्दै आइतबार पनि कार्यकर्ता एवम समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार पुनःकाठमाण्डुको माइतीघरमा एमालेका कार्यकर्ताहरूले प्रदर्शन सुरु गरेका हुन् ।
एमालेका कार्यकर्ताहरूले हिजो (शनिबार) देखि नै प्रदर्शन थालेका थिए । शनिबार काठमाडौंको माइतीघर बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए ।










प्रतिक्रिया