मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ सरकारको दोस्रो मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

१३ चैत गते शुक्रबार प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । सोही दिन साँझ मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।

आइतबार दिउँसो २ बजे सिंहदरबारमा मन्त्रिपरिषद्को दोस्रो बैठक बस्दैछ ।

सरकार बनेगलत्तै तत्काल गर्न सकिने सुधारका एक सयवटा कार्यक्रम अघिल्लो मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार राति सार्वजनिक भएको हो।

साथै बैठकको पहिलो निर्णयबाटै गौरबहादुर कार्की नेतृत्वको जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लाने निर्णय गरेको थियो ।