काठमाण्डु – सर्वाेच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न अस्वीकार गरेको छ ।
ओलीलाई पक्राउ गरिएको विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलाशले सोमबार कारण देखाउ आदेश जारी गरेको हो । ओलीकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा ओलीलाई तत्कालै रिहा गर्न माग गरिएको थियो ।




प्रतिक्रिया