प्रधानमन्त्री शाहले गरे गण्डकीका सांसदसँग छलफल (तस्बिरहरू)

प्रधानमन्त्री शाहले गरे गण्डकीका सांसदसँग छलफल (तस्बिरहरू)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री शाहले शुक्रबार प्रधानमन्त्री कार्यालयमा सांसदहरूसँग छलफल गरेका हुन् ।

गण्डकी प्रदेशका समस्या र विकास निर्माणका विषयमा छलफल भएको जनाएको छ।

यसअघि प्रधानमन्त्री शाहले सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका सांसदसँग छलफल गरेका थिए।