कास्कीमा भूकम्पको धक्का

कास्कीमा भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

कास्कीको मिजुरे डाँडा केन्द्रबिन्दु बनाएर आइतबार बिहान ८ : ३४ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत चैत १८ गते मुगु जिल्लाको दाइनाकोट आसपास केन्द्रविन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो।