सरकारी कार्यालयको समय कतिदेखि कति बजेसम्म ? राजपत्रमा सूचना प्रकाशित (सूचनासहित)

सरकारी कार्यालयको समय कतिदेखि कति बजेसम्म ? राजपत्रमा सूचना प्रकाशित (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले सरकारी कार्यालय खुल्ने नयाँ समय राजपत्रमा प्रकाशित गरेको छ ।

बुधबार प्रकाशित सूचनाअनुसार शनिबार र आईतबार बिदा दिने उल्लेख छ ।

अन्य दिन बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय हुने तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम गर्ने निर्णय भएको जनाइएको छ ।

हेर्नुहोस् सूचना –