केपी ओलीको शल्यक्रिया सकियो

केपी ओलीको शल्यक्रिया सकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एमाले अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सकिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएकाे हो ।

ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो । सूचना अधिकारी  कालिप्रसाद रोस्याराका अनुसार, शल्यक्रिया गर्न एक घण्टाभन्दा बढी समय लागेको छ। उनलाई अप्रेशन थिएरटरबाट आईसीयूमा सारिएको छ। 

उनलाई केही समय आईसीयूमै चिकित्सकको निगरानीमा राखिने बताइएकाे छ ।

ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा, आज शल्यक्रिया गरिँदै