काठमाण्डु– नेपाली कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ । कांग्रेसले बुधवार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको हो ।
बैठकमा पार्टीको १५ औँ महाधिवेशनको तयारी, प्रतिनिधि सभामा संसदीय दलको नेता चयन लगायतका समसामयिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।




प्रतिक्रिया