०८३ खील निकाल्ने वर्ष हो, सहने शक्त्ति मिलोस् : रवि लामिछाने

०८३ खील निकाल्ने वर्ष हो, सहने शक्त्ति मिलोस् : रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष भएको बताएका छन् ।

लामिछानेले पार्टीको तर्फबाट नयाँ वर्ष २०८३ को शुभकामना दिँदै यस्तो बताएका हुन् ।

उनले भनेका छन् ‘खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ,सहने शक्त्ति मिलोस्। हाम्रो तार्फबाट धेरै शुभकामना।’