कांग्रेस संसदीय दलको नेताको निर्वाचन शुक्रबार

कांग्रेस संसदीय दलको नेताको निर्वाचन शुक्रबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही नेतृत्वको निर्वाचन समितिले सोमबार कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिकामा वैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४/५ बजेसम्म मतदान हुने उल्लेख छ।

यस्तै दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।