सभामुख अर्याल र प्रमुख सचेतकहरूबीच छलफल जारी (तस्बिरहरु)

सभामुख अर्याल र प्रमुख सचेतकहरूबीच छलफल जारी (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सहभागी विभिन्न दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

सिंहदरबारस्थित कानुन समितिको हलमा छलफल जारी राहेको छ ।

उक्त छलफलमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूको सहभागिता रहेको छ।